होली पर्व आजबाट शुरु, पहाडमा सोमबार, तराईमा मंगलबार मनाईने « Arthapath.com
२० फाल्गुन २०७६, मंगलवार

होली पर्व आजबाट शुरु, पहाडमा सोमबार, तराईमा मंगलबार मनाईने



काठमाडौं । फागु पर्वको औपचारिक सुरुवात भएको घोषणाका रुपमा लिइने लिङ्गो बसन्तपरमा मंगलबार बिहान ठड्याइएको छ । रंगहरुको उत्सव होली अर्थात फागु पर्व होलीको लिंगो ठड्याएसँगै पर्व सुरु भएको हो ।

हरेक वर्ष फागुन शुक्ल अष्टमीका दिन चीर ठड्याउने चलन छ । यो वर्षको होली पहाडका जिल्लामा आउँदो सोमबार र तराईका जिल्लामा मंगलबार मनाईँदै छ ।


प्रतिक्रिया दिनुहोस्