निर्माणाधीन पोखरीमा डुबेर १३ बाँदर मरे « Arthapath.com
२१ फाल्गुन २०७६, बुधबार

निर्माणाधीन पोखरीमा डुबेर १३ बाँदर मरे



काठमाडौं । गोरखा नगरपालिका ९, लक्ष्मीबजारको खोलडाँडामा दमकलका लागि पानी भर्न निर्माण गर्दै गरेको पोखरीमा डुबेर १३ बाँदर मरेका छन ।

निर्माणाधिन पोखरीमा केही दिनअघिको वर्षाका कारण झण्डै आधा मिटर जति पानी जम्मा भएको बताइएको थियो । पानी खान एउटा बाँदर पसेको, तर पानीमा डुबेर कराएपछि १३ वटा बाँदर मरेका हुन ।


प्रतिक्रिया दिनुहोस्