ओली–दाहाल छलफल सकारात्मक, अर्को वार्ता भोलि « Arthapath.com
२९ श्रावण २०७७, बिहीबार

ओली–दाहाल छलफल सकारात्मक, अर्को वार्ता भोलि



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बिहीबार झण्डै चार घण्टा लामो छलफल भएको छ। गएको २० साउनदेखि टुटेको वार्ता बिहीबारबाट शुरु भएको छ ।

भेटवार्ताका लागि दाहाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । ‘वान अन वान’ वार्ता सकारात्मक उन्मुख रहेको दाहालका प्रेस संयोजक बिष्णुप्रसाद सापकोटाले बताए । अर्को वार्ता भोलि नै हुने सापकोटाले बताए


प्रतिक्रिया दिनुहोस्