प्रदेश १ का मन्त्री घिमिरेलाई कोरोना संक्रमण « Arthapath.com
१६ भाद्र २०७७, मंगलवार

प्रदेश १ का मन्त्री घिमिरेलाई कोरोना संक्रमण



काठमाडौं । प्रदेश न. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार आएको पीसीआर रिपोर्टमा घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको स्रोतले जनाएको छ ।

संक्रमणपछि मन्त्री घिमिरे आफ्नै क्वाटरमा आइसोलेसनमा बसेका छन् । मंगलबार मन्त्री घिमिरेको सम्पर्कमा रहेका व्यक्तिको पनि स्वाव लिने तयारी भएको छ ।


प्रतिक्रिया दिनुहोस्