क्याप्टेन विजय लामालाई कोरोना संक्रमण « Arthapath.com
२९ भाद्र २०७७, सोमबार

क्याप्टेन विजय लामालाई कोरोना संक्रमण



काठमाडौं । वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण देखिएको छ । नेपाल वायुसेवा निगमका पाइलट रहेका लामालाई सोमबार संक्रमण देखिएको हो ।

उनी अहिले सोल्टी होटलको आइसोलेसनमा छन् । उनको स्टार अस्पतालमा स्वाव परिक्षण गर्दा कोरोना पुष्टि भएको हो ।


प्रतिक्रिया दिनुहोस्