एनआनइसी एशिया बैंकका आईतबार यी शाखा बन्द हुने « Arthapath.com
४ आश्विन २०७७, आईतवार

एनआनइसी एशिया बैंकका आईतबार यी शाखा बन्द हुने



काठमाडौं । कोरोना भाइसरको संक्रमणका कारण बैंकहरुको शाखाहरु आंसिकरुपमा खुल्ला हुँदै आएका छन । नेपाल राष्ट्र बैंकले कोरोनाको संक्रमण बढ्न नदिन कम कर्मचारीबाट बैंकिङ सेवा दिन आग्रह गरेको छ । यसै अनुरुप एनआनइसी एशिया बैंकले आईतबार यी शाखा बन्द गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्