सरकार र डा. केसीविच ८ वुँदे सहमतीपछी तोडियो अनशन « Arthapath.com
२५ आश्विन २०७७, आईतवार

सरकार र डा. केसीविच ८ वुँदे सहमतीपछी तोडियो अनशन



काठमाडौं । सरकार र आन्दोलनरत डा. गोविन्द केसीविच सहमती भएको छ । सरकारले ४ दिनअघि गठन गरेको वार्ता समिति र डा. गोविन्द केसीविच आइतबार विहान सहमती भएको छ ।

चिकित्सा शिक्षाको सुधारको माग राख्दै डा. केसीले २८ दिनदेखी अनसन बसिरहेका थिए । सरकारले शिक्षा विज्ञान तथा प्रविधि सचिव गोपिनाथ मैनालीको नेतृत्वमा वार्ता समिति बनाएको थियो । सरकारी वार्ता समिति र डा. केसीविच ८ बुँदे सहाती भएको छ ।

डा गोविन्द केसी यो पटकसमेत गरी १९ औं आमरण अनशनमा बसेका थिए । शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले सफाइ गर्ने कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर आन्दोलन तोडेका हुन ।


प्रतिक्रिया दिनुहोस्