समृद्धि फाइनान्सको सञ्चालकमा राना नियुक्त

काठमाडौं । समृद्धि फाइनान्सको सञ्चालकमा गुप्त बहादुर राना नियुक्त भएका छन् ।
कम्पनीको असोज २६ गते बसेको संचालक समतिको बैठकले संस्थापक समुहका शेयरधनी रानालाई सञ्चालक पदमा नियुक्त गरिएको जनाएको हो ।