मेगा बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर, हेर्नुहोस कुन खातामा कति व्याज ? « Arthapath.com
२८ आश्विन २०७७, बुधबार

मेगा बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर, हेर्नुहोस कुन खातामा कति व्याज ?



काठमाडौं । मेगा बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले कार्तिक १ गतेबाट लागू हुने गरि नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले निक्षेपमा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत व्याजदर कायम गरेको छ ।

त्यस्तै मुद्दती निक्षेपमा न्यूनतम ६ दशमलव २५ देखि अधिकतम ८ दशमलव ५० व्याजदर कायम गरेको छ ।

बैंकले घरकर्जा, गाडि कर्जा, शैक्षिक कर्जाको लागि १३.१० प्रतिशतमा कर्जा प्रवाह गर्ने भएको छ।


प्रतिक्रिया दिनुहोस्