कात्तिक ७ भित्र क्लीन फीडमा नगए कारवाही « Arthapath.com
२८ आश्विन २०७७, बुधबार

कात्तिक ७ भित्र क्लीन फीडमा नगए कारवाही



काठमाडौं । सरकारले आगामी कात्तिक ७ गतेबाट क्लिन फीडमा नगए सेवा प्रदायकलाई कारवाही गर्ने चेतावनी दिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता सहसचिव गोकर्णमणि दुवाडीले बुधवार एक विज्ञप्ति जारी गरी कात्तिक ७ गतेभित्र विज्ञापनरहित प्रशारण नभएमा प्रचलित कानूनबमोजिम कारवाही हुने उल्लेख गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्