घोडीघोडा लघुवित्त र युनिक लघुवित्त मर्ज हुने, सेयर कारोवार रोक्का « Arthapath.com
२३ कार्तिक २०७७, आईतवार

घोडीघोडा लघुवित्त र युनिक लघुवित्त मर्ज हुने, सेयर कारोवार रोक्का



काठमाडौं । घोडीघोडा लघुवित्त वित्तिय संस्था लि र युनिक लघुवित्त वित्तिय संस्था एक आपसमा गाभिने भएका छन । बेलौरी कञ्चनपुर केन्द्रीय कार्यालय रहेको घोडीघोडा लघुवित्तले कोहलपुर बाँके केन्द्रीय कार्यालय रहेको युनिकलाई आफुमा गाभ्न लागेको हो ।

दुई संस्थाले मर्जर गर्ने एमओयू गरेकाले सेयर कारोवार रोक्का संबन्धी जानकारी नेप्सेलाई दिएको छ । युनिक लघुवित्तको प्रवन्ध संचालकमा डा. गोपाल दहित रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्