लुम्बिनी जनरल इन्स्योरेन्सको ८ लाख ५८ हजार कित्ता कित्ता बोनस सूचीकृत « Arthapath.com
२६ कार्तिक २०७७, बुधबार

लुम्बिनी जनरल इन्स्योरेन्सको ८ लाख ५८ हजार कित्ता कित्ता बोनस सूचीकृत



काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको साढे ८ लाख कित्ता बोनस सूचीकृत भएको छ । इन्स्योरेन्सले आफ्ना शेयरधनीहरुलाई वितरण गरेको करिब साढे ८ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको सञ्चालन मुनाफाबाट वितरण गरेको ८ लाख ५८ हजार कित्ता बोनस शेयर बुधबार नेप्सेमा सूचीकृत भएको नेप्सेले जनाएको छ । सूचिकृत भएपछि उक्त शेयर भोलिबाट कारोबार गर्न पाइनेछ ।


प्रतिक्रिया दिनुहोस्