मंसिर २२ गते विवाह गर्दै अभिनेत्री खड्का ,यस्ता छन हुनेवाला श्रिमान « Arthapath.com
१८ मंसिर २०७७, बिहीबार

मंसिर २२ गते विवाह गर्दै अभिनेत्री खड्का ,यस्ता छन हुनेवाला श्रिमान



काठमाडौं । अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिने भएकी छन्। । मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग उनले बिबाह गर्न लागेकि हुन ।

हालै उनीहरुको विवाहको कार्ड सार्वजनिक भएको छ । कार्डमा उल्लेख भए अनुसार गोकर्ण फरेस्ट रिसोर्टमा उनीहरुले लगन गाठो कस्दै छन ।विवाहमा दुई परिवार निकट सदस्यकोमात्र उपस्थिति हुने बताइएको छ ।

पुरानो नेपाली चलचित्र कहाँ भेटिएला सिनेमाबाट नेपाली रजतपटमा डेब्यू भएकी श्वेताको यो दोश्रो विवाह हो। यसअघि उनले २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन । विवाहको एक महिनापछि श्रीकृष्णको साउन २५ गते उपचारका क्रममा मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्