आइतबार सुनचाँदीको मूल्य स्थिर रहेर शुक्रबारको मूल्यमा कारोबार हुँदै, कतिमा हुँदै छ कारोबार ? « Arthapath.com
१९ पुष २०७७, आईतवार

आइतबार सुनचाँदीको मूल्य स्थिर रहेर शुक्रबारको मूल्यमा कारोबार हुँदै, कतिमा हुँदै छ कारोबार ?



काठमाडौं । साताको पहिलो दिन आइतबार सुन चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार छापावल सुनको मूल्य स्थिर रहेर तोलामा ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार तेजाबी सुनको मूल्य स्थिर रहेर तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको मूल्य पनि स्थिर रहेर १३ सय रुपैयाँमा कारोबार भएका छ ।

साताको अन्तिम दिन शुक्रबार छापावाल सुनको मूल्य ४ सय रुपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । शक्रबार तेजाबी सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेर १३ सय रुपैयाँमा कारोबार भएका थियो ।


प्रतिक्रिया दिनुहोस्