राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य « Arthapath.com
२६ पुष २०७७, आईतवार

राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य



काठमाडौं । राष्ट्रिय सभाको चालु सातौं अधिवेशन आज आइतबारदेखि अन्त्य भएको छ ।

संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले आज राती १२ बजेदेखि अधिवेशन अन्त्य गर्नुभएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गर्नुभयो । उहाँले राष्ट्रपतिको पत्र सभामा पढेर सुनाउनुभयो ।

मन्त्रिपरिषदको पुस २६ गते विहान बसेको बैठकले चालु अधिवेशन अन्त्य गर्ने राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । अध्यक्ष तिमिल्सिनाले सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले चालु अधिवेशन अन्त्य भएको सभालाई जानकारी गराए ।

No description available.


प्रतिक्रिया दिनुहोस्