मंगलबार २१.१६ अंकले घट्यो नेप्से, व्यापार समुहका लागानिकर्ताले कमाए « Arthapath.com
११ फाल्गुन २०७७, मंगलवार

मंगलबार २१.१६ अंकले घट्यो नेप्से, व्यापार समुहका लागानिकर्ताले कमाए



काठमाडौं । मंगलबार सेयर बजार परिसुचक नेप्से २१.१६ अंकले घटेको छ । आज नेप्से २१.१६ अंकले घटेर २५ सय ८६.५१ अंकमा गएर बजार बन्द भएको हो ।


आज नेप्सेमा २१ अंकले घट्दा ८ अर्ब ५३ करोड ९७ लाख ५४ हजार ६ सय ३९ रुपैयाँको कारोबार भएको छ ।
आज टेन्डिङ्ग समुह बाहेक सबै समुहका लगानिकर्ताले गुमाएका छन । मंगलबार व्यापार समुह २६.७३ अंकले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्