सगरमाथा इन्स्योरेन्सको सञ्चालकमा राजेन्द्रमान शेरचन नियुक्त « Arthapath.com
१४ फाल्गुन २०७७, शुक्रबार

सगरमाथा इन्स्योरेन्सको सञ्चालकमा राजेन्द्रमान शेरचन नियुक्त



काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको सञ्चालकमा राजेन्द्र मान शेरचन नियुक्त भएका छन ।

उनलाई कम्पनीको फागुन १३ गते सम्पन्न भएको सञ्चालक समितिको बैठकले बाकी अवधिको लागि संचालक पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनिले जनाएको छ ।

कम्पनिको सञ्चालक कीर्ति कुमार जोशीको मृत्यु पछि रिक्त रहेको सञ्चालक पदमा बाँकी रहेको अवधिको लागि शेयरचनलाई कम्पनी ऐन २०६३ को व्यवस्था बमोजिम नियुक्त गरिएको कम्पनिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्