नेकपा ओली पक्षको प्रमुख सचेतकमा विशाल भट्टराई « Arthapath.com
१४ फाल्गुन २०७७, शुक्रबार

नेकपा ओली पक्षको प्रमुख सचेतकमा विशाल भट्टराई



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्को नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी विशाल भट्टराईले पाएका छन् ।

शुक्रबार पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई जिम्मेवारी दिएका हुन् ।नेकपाका देव गुरुङलाई प्रमुख सचेतकबाट हटाएर भट्टराईलाई जिम्मेवारी दिइएको हो ।


प्रतिक्रिया दिनुहोस्