बीमामा रोजगारीको अवसर, नेपाल लाइफले माग्यो ठूलो संख्यामा कर्मचारी, फागुन २८ गतेसम्म आवेदन दिन सक्ने « Arthapath.com
१९ फाल्गुन २०७७, बुधबार

बीमामा रोजगारीको अवसर, नेपाल लाइफले माग्यो ठूलो संख्यामा कर्मचारी, फागुन २८ गतेसम्म आवेदन दिन सक्ने



काठमाडौं । बीमा क्षेत्रमा काम गर्नेहरुका लागि रोजगारीको अवसर रहेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । लेपाल लाइफले विभिन्न कार्यालय, शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

कम्पनीले कम्पनी सचिव, कानुन विभाग प्रमुख, एजुकेटिभ असिस्टेन्ट सहायक, असिस्टेन्ट, सिनियर असिस्टेन्ट र जुनियर अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले फागुन २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Apply To Here: https://nepallife.com.np/en/career


प्रतिक्रिया दिनुहोस्