सिंगटी हाइड्रोको आईपीओ रिजल्ट केहि समय ढिला हेर्न मिल्ने « Arthapath.com
२७ चैत्र २०७७, शुक्रबार

सिंगटी हाइड्रोको आईपीओ रिजल्ट केहि समय ढिला हेर्न मिल्ने



काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडको आईपीओ नतिजा साँझ ७ बजेपछि मात्रै हेर्न मिल्ने भएको छ । शुक्रबार सम्पन्न भएको बाँडफाँड आईपीओको रिजल्ट हेर्न लगानीकर्ताले ७ बजेसम्म कुर्नुपर्ने भएको हो ।

आईपीओको नतिजा मेरो सेयरमा अपडेट गर्न समय लाग्ने भएकोले बाँडफाँड भएको ५ घण्टापछि मात्र मेरो सेयरबाट हेर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्