पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, पेट्रोल प्रतिलिटर १२१ रुपैयाँ पुग्यो « Arthapath.com
५ बैशाख २०७८, आईतवार

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, पेट्रोल प्रतिलिटर १२१ रुपैयाँ पुग्यो



काठमाडौं । नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १ रुपैयाँले बढाएर नयाँ मूल्य प्रतिलिटर १२१ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १०४ रुपैयाँ कायम गरेको छ ।

निगमले आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनमा २ रुपैयाँ प्रतिलिटर बृद्धि गरी ७६ रुपैयाँ प्रतिलिटर पुर्याएको छ।

607afc29b7232.jpg


प्रतिक्रिया दिनुहोस्