२१ बैशाख २०७८, मंगलवार

राप्ति हाइड्रोले बोलायो साधारण सभा, आईपीओ निष्काशन गर्ने प्रस्ताव पारीत गर्ने



कठमाडौ. । राप्ति हाइड्रोले साधारण सभा बोलाएको छ । १९ गते बसेको संचालक समितिको बैठकले जेठ ११ गते मंगलबार बोलाएको छ ।

साधारण सभा कम्पनिको केन्दीय कार्यालय त्रिपुरेश्वर काठमाडौंमा भर्जुअर्ल माध्यमबाट गर्ने कम्पनिले जनाएको छ ।

साधारण सभाले सर्वसाधरणको लागि प्राथमिक सेयर निष्काशन (आईपीओ) गर्ने तथा सो निष्काशनबाट प्राप्त हुने रकम उपयोगको प्रस्ताव अनुमोदन गर्ने छ ।

कम्पनीको साधरण सभा प्रयोजनको लागि वैशाख २८ गतेदेखि बुकक्लोज हुने छ ।

6090af93efa76.jpg


प्रतिक्रिया दिनुहोस्