हिमाल हाइड्रोले बोलायो साधारण सभा, यस्ता प्रस्ताव पारीत गर्ने छ ? « Arthapath.com
२२ बैशाख २०७८, बुधबार

हिमाल हाइड्रोले बोलायो साधारण सभा, यस्ता प्रस्ताव पारीत गर्ने छ ?



काठमाडौं । हिमाल हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनिको संचालक समितिको बैठकले जेठ ७ गते विशेष साधारण सभा आव्हान गरेको हो ।

साधारण सभा चौधरी ग्रुप सभाकक्ष, सानेपा, ललितपुरमा दिउँसो २ बजे बस्ने छ ।

साधारण सभाले कम्पनीको उद्देश्य थप सहित कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्