नेप्सेमा १० लाख ७७ हजार कित्ता बोनस सूचीकृत « Arthapath.com
२४ बैशाख २०७८, शुक्रबार

नेप्सेमा १० लाख ७७ हजार कित्ता बोनस सूचीकृत



काठमाडौं । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १० लाख ७७ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

शुक्रबार नेप्सेमा सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ प्रतिशत अर्थात १० लाख ७७ हजार ५ सय ६९ कित्ता सेयर सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्