आइतबार सुन ६ सयले घट्यो, चाँदि स्थिर « Arthapath.com
३० जेष्ठ २०७८, आईतवार

आइतबार सुन ६ सयले घट्यो, चाँदि स्थिर



काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुन तोलामा ६ सयले घटेको छ ।आज सुन तोलामा एकैदिन ६ सयले घटेर छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ
र तेजाबी सुन ९३ हजार ४०० रुपैयाँ कायम भएको नेपनल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मुल्य स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाला सुन ९४ हजार ४ सय र तेजावि सुन ९३ हजार ९ सयमा कारोबार भएको थियो । त्यसैगरी चाँदी शुक्रबार आजकै मुल्य १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थिया

Tags :

प्रतिक्रिया दिनुहोस्