दुप्चेश्वर गाउँपालिकाले हेलम्बु गाउँपालीकालाई ५ लाख दिने « Arthapath.com
७ असार २०७८, सोमबार

दुप्चेश्वर गाउँपालिकाले हेलम्बु गाउँपालीकालाई ५ लाख दिने



काठमाडौं । दुप्चेश्वर गाउँपालीकाले हेलम्बु गाउँपालीकालाई बाढि पहिरो पिडितको राहातको लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

दुप्चेश्वर गाउँपालीकाले आज एक विज्ञप्ति जारी गदै छिमेकी जिल्ला सिन्धुपालचोकको हेलम्वु गाउँपालिकामा हालसालै आएको वाढी र पहिरोले पुर्याएको धनजनको क्षतिप्रति दुख ब्यक्त गर्दै यस दुःखद क्षणमा सम्पूर्णमा सहयोगको लागि अपिल गर्दै ५ लाख सहयोग गर्ने निर्णय भएको जनाएको छ ।

सिन्धुपालचोक जिल्लाको हेलम्बु लगाएतका ठाउँमा बाढि पहिरोले ठुलो धनजनको क्षति गरेको थियो ।

May be an image of text that says 'दुप्चेश्वर गाऊँपालिका गाऊँ कार्यपालिकाको कार्यालय बागमती प्रदेश, नेपाल नुवाकोट स्था:२०७३ प.सं.:०७७/७८ (प्रशासन) च.नं..26.ड2 शुबाकोड विषय: जनाकारी सम्बन्धमा मिति:२०७८/०३/०७ श्री अध्यक्ष ज्यू, हेलम्वु गाऊं कार्यपालिकाको कार्यालय, सिन्धुपालचोक प्रस्तुत विषयमा, हाम्रो छिमेकी जिल्ला सिन्धुपालचोकको हेलम्वु गाऊँपालिकामा हालसालै आएको वाढी पहिरोले पुरयाएको धनजनको क्षतिप्रति दुख व्यक्त गदैं यस दुःखद क्षणमा सम्पूर्णमा सहयोगको लागि अपिल गर्दे यस गाऊँ कार्यपालिकाको मिति २०७६/३/०६ गतेको बैठकबाट हेलम्वु गाउँपालिकाको विपद व्यवस्थापन कोषमा ५,००,०००।०0 पाँच लाख मात्र) आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरिएको व्यहोरा जानकारीको लागि अनुरोध योविन्द्र सिंह तामारअध्यक अध्यक्ष दुप्चेशवर गा.पा "निजामती कर्मचारीको प्रतिवद्दता: पारदर्शिता चुस्तता"'

Tags :

प्रतिक्रिया दिनुहोस्