प्राइम लाइफले माग्यो कर्मचारी, अषाढ १६ गतेसम्म आवेदन दिन पाइने « Arthapath.com
८ असार २०७८, मंगलवार

प्राइम लाइफले माग्यो कर्मचारी, अषाढ १६ गतेसम्म आवेदन दिन पाइने



काठमाडौं । रोजगारीको खोजिमा रहेकालाई बीमामा रोजगारीको अवसर रहेको छ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले काठमाडौं उपत्यकाका लागी मार्केटिङ एक्जुकेटिभका लागि १ जना कर्मचारीको माग गरेको हो ।

मार्केटिङमा स्नातक तथा स्ताकोत्तर र मार्केटिङ क्षेत्रमा ५ वर्ष काम गरेको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले अषाढ १६ गतेसम्म आवेदन दिनसक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्