नेपाल इन्स्योरेन्सको ८ प्रतिशत बोनश शेयर नेप्सेमा सूचीकृत « Arthapath.com
८ असार २०७८, मंगलवार

नेपाल इन्स्योरेन्सको ८ प्रतिशत बोनश शेयर नेप्सेमा सूचीकृत



काठमाडौं । आज मंगलबार नेप्सेमा नेपाल इन्स्योरेन्स कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । नेप्सेमा आज ९ लाख २० हजार २५०.७९ कित्ता नेपाल इन्स्योरेन्सको शेयर नेप्सेमा सुचिकुत भएको हो ।

इन्स्योरेन्सको गत २७ गते सम्पन्न वार्षिक साधारण सभाले पारीत गरेको ८ प्रतिशत बोनस शेयर नेप्सेले सुचिकुत गरेको हो ।

लगानीकर्ताले उक्त शेयर भोलिबाट खरीदविक्री गर्न सक्नेछन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्