आफ्नै सांसदको पद खारेजीको भ्याकेट प्रधानमन्त्री, सर्वोच्चले बोलायो कर्णालीका चार सांसदलाई « Arthapath.com
८ असार २०७८, मंगलवार

आफ्नै सांसदको पद खारेजीको भ्याकेट प्रधानमन्त्री, सर्वोच्चले बोलायो कर्णालीका चार सांसदलाई



काठमाडौं । आफ्नै पार्टीबाट निर्वाचित प्रदेशसभा ससर्वोच्च अदालतले कर्णलीका चार सासंदलाई भ्याकेट निवेदनमा बोलाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लोर क्रस गर्ने एमालेका कर्णाली प्रदेशसभाका ४ सांसदलाई पुनर्बहाली गर्ने आदेशविरुद्ध दिएको पुनरावलोकन निवेदन ९भ्याकेट०मा अदालतले दुवै पक्षलाई बोलाउन आदेश दिएको छ ।


आज न्यायाधीश डा। आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासले कर्णालीका ४ सासंद र रिट निवेदक दुवै पक्षलाई बोलाउन आदेश दिएको हो । अदालतले दुवै पक्षलाई बोलाउन आदेश तोकेपनि अर्को पेशी तोकेको छैन ।

कर्णाली प्रदेशसमा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहिलाई विश्वासको मत द्एिर एमालेका सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर शाही र कुर्मराज शाहीले फ्लोर क्रस गरेका थिए ।

Tags :

प्रतिक्रिया दिनुहोस्