ग्लोबल आइएमई लघुवित्तका ग्राहकहरुले पाए ३१ लाख ६३ हजार आर्थिक सहयोग « Arthapath.com
१० असार २०७८, बिहीबार

ग्लोबल आइएमई लघुवित्तका ग्राहकहरुले पाए ३१ लाख ६३ हजार आर्थिक सहयोग



global ime laghubitta

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले समस्यामा परेका आफना ग्राहकलाई ३१ लाख ६३ हजार आर्थिक सहयोग गरेको छ । बाढि पहिरो तथा अन्य समस्यामा परेका देशभरका आफना ग्राहकलाई ३१ लाख ६३ हजार ४ सय ५० रुपैयाँ आर्थिक सहयोग गरेको लघुवित्तले जनाएको छ ।

लघुवित्तले सिन्धुपालचोकको मेलम्ची हेलम्बु र मनाङमा गएको बाढि पहिरोबाट प्रभावित भएकालाई ५ लाख १९ हजार र कोरोना भाइरस संक्रमणबाट प्रभावित भएका सदस्यहरुलाई २६ लाख ४४ हजार ४ सय ५० रुपैयाँ औषधी उपचार बापत दिएको कम्पनिले जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्