‘एनआईबिएल समृद्धि फन्ड–२’ नेप्सेमा सूचीकृत « Arthapath.com
११ असार २०७८, शुक्रबार

‘एनआईबिएल समृद्धि फन्ड–२’ नेप्सेमा सूचीकृत



काठमाण्डौ । एनआइबिएल समुद्धि फन्ड २ नेप्सेमा सुचिकूत भएको छ । नेप्सेले एनआएबिएल समुद्धि फन्ड २ को १० रुपैयाँ अंकित दरका १५ करोड इकाईहरु सुचिकूत भएको हो ।

नेप्से र एनआइबिएल क्यापिटल लिमिटेड विच प्रति एकाई १० रुपैया अंकित १५ करोड सामुहिक लगानि कोष ईकाईको एनआएबिएल समुद्धि फन्ड २ सुचिकरण गर्ने सम्झौता सम्पन्न भएको कम्पनिले जनाएको छ ।

अब आउने आइतबारबाट उक्त फन्ड दोस्रो बजारमा कारोबार हुने छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्