मंगलबार राधीको शेयरमूल्य समायोजन « Arthapath.com
१५ असार २०७८, मंगलवार

मंगलबार राधीको शेयरमूल्य समायोजन



काठमाडौं । आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा राधी विद्युत कम्पनीको शेयरमूल्य समायोजन भएको छ ।

कम्पनिको ३६.५ प्रतिशत बोनस शेयर समायोजन भएको हो । समायोज गरेसंगै कम्पनिको समायोजीत मुल्य ८ सय २१ रुपैयाँ रहेको छ । नेप्सेमा हिजो अन्तिम मुल्यको आधारमा समायोजन भएको हो । हिजो कम्पनिको शेयर १ हजार १२० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

त्यसैगरी कम्पनिले २९ गते साधारण सभा बोलाएको छ । साधारण सभाले चुक्ता पूँजीको ३६.५ प्रतिशत बोनस शेयर वितरण गर्ने र बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको १४७.५२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्ने छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्