नेपाल स्टक एक्सचेन्जको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव मैनाली नियुक्त « Arthapath.com
१५ असार २०७८, मंगलवार

नेपाल स्टक एक्सचेन्जको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव मैनाली नियुक्त



काठमाडौं । नेपाल स्टक एक्सचेन्जको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनाली नियुक्त भएका छन् ।

तत्कालीन अध्यक्ष लक्ष्मण न्यौपानेको पदावधि सकिएपछि रिक्त रहेको पदमा मैनालीलाई सरकारले नियुक्त गरेको छ । उनले आजै कार्यभाल सम्हालेका छन ।

नेप्सेको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत पद नेपाल सरकार अर्थ मन्त्रालयको सिफारिसमा मन्त्री परिषदले गर्ने गर्छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्