सगरमाथा इन्स्योरेन्सको सेयर मूल्य समायोजन « Arthapath.com
१७ असार २०७८, बिहीबार

सगरमाथा इन्स्योरेन्सको सेयर मूल्य समायोजन



काठमाडौं । सगरमाथा इन्स्योरेन्सको मुल्य समायोजन भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा इन्स्योरेन्सको ११ प्रतिशत बोनस सेयर मुल्य समायोन भएको हो ।

समायोजन पछि इन्स्योरेन्सको सेयर मुल्य १४ सय रुपैयाँ कायम भएको छ । हिजो अन्तिम कारोबार १५ सय ५४ रुपैयाँमा भएको थियो ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । असार ३० गते २४ औं वार्षिक साधारण सभा भचुर्अल रुपमा गर्ने निर्णय गरेको छ ।

साधारण सभाले चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

Tags :

प्रतिक्रिया दिनुहोस्