अरुण भ्याली हाइड्रोपावरको ५० प्रतिशत हकप्रद शेयर सुचिकृत « Arthapath.com
१ श्रावण २०७८, शुक्रबार

अरुण भ्याली हाइड्रोपावरको ५० प्रतिशत हकप्रद शेयर सुचिकृत



काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको हकप्रद शेयर सुचिकृत भएको छ । आज शुक्रबार कम्पनीको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको हो ।

गएको बैशाख ६ गतेदेखि २६ गतेसम्म कम्पनिले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो ।उक्त शेयर आइतबारबाट लगानिकर्ताले कारोबार गर्न सक्ने छन ।

Tags :

प्रतिक्रिया दिनुहोस्