१ अर्बको ऋणपत्र निष्काशन गर्ने कामना सेवा विकास बैंकले माग्यो बोर्डसंग अनुमति « Arthapath.com
६ श्रावण २०७८, बुधबार

१ अर्बको ऋणपत्र निष्काशन गर्ने कामना सेवा विकास बैंकले माग्यो बोर्डसंग अनुमति



काठमाडौं । कामना सेवा विकास बैंकले ऋणपत्र निष्काशन गर्ने बार्डसंग अनुमति पागेको छ । बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने गर्न धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

बैंकले १ अर्ब रुपैया बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा साउन ३ गते जिनवेदन दिएको हो ।

अनुमति पाएसंगै निष्काशन गर्ने १० लाख कित्ता ऋणपत्रमध्ये ४ लाख कित्ता सर्वसाधारणका लार्गिे र ६ लाख कित्ता व्याक्तिगत तबरबाट बिक्री गर्ने बैंकले जानकारी दिएको छ ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्