स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त « Arthapath.com
१० श्रावण २०७८, आईतवार

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त



काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रीपरिषद विस्तार गरेका छन् । प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेर आइतबार श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्