आइएमई जनरल इन्स्योरेन्सको ७ लाख कित्ता बोनश शेयर सुचिकृत

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको ७ प्रतिशत बोनश शेयर नेप्सेमा सुचिकृत भएको छ । आज नेप्सेमा इनस्योरेन्सको ७ लाख ५७ हजार ५०० कित्ता बोनस शेयर सुचिकुत भएको हो ।
बैशाख १२ गते सम्पन्न भएको २७ औं साधारण सभाले शेउरधनीह्रुलाई ७ प्रतिशत बोनु शेयर वितरण गर्ने प्रस्ताव पारीत गरेको थियो ।
सोहि बोनस शेयर बापतको ७ लाख ५७ हजार ५ सय कित्ता शेयर सुचिकुत भएको हो ।