नेपाल राष्ट्र बैंकले माग्यो विभिन्न पदका लागि ६३ जना कर्मचारी, आवेदन दिने आज अन्तिम दिन « Arthapath.com
२४ श्रावण २०७८, आईतवार

नेपाल राष्ट्र बैंकले माग्यो विभिन्न पदका लागि ६३ जना कर्मचारी, आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । नेपाल राष्ट्र बैंकले ६३ जना कर्मचारी मागेको छ । बैंक्ले करारमा पदपुर्तिका लागि १ जना सुरक्षा सहायकका जना,५ जना रक्षकका लागी, २२ जना सिपाहीका लागि २२ जना, ५ जना महिला सिपाही महिला, ८ जना कार्यालय सहयोगीका लागि जम्मा ६३ जना कर्मचारीको माग गरेको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आज कार्यलय समय भित्र अनलाइन फारम भर्न सक्ने छन । बैंकले तोकेको अनलाइन फारममा भर्नुपर्ने सम्पुर्ण विवरण भर सोको साथ आफुले प्राप्त गरेको न्युनतम शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र, अन्य सबै प्रमाणपत्र तथा उमेर खुल्ने प्रमाणपत्र र पासपोर्ट साइजको साथमा आवेदन दिन सक्ने बैंकले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

त्यसैगरी आजसम्म दाखिला नभएको वा रीति नपुगी आएको दरखास्त उपर कुनै कारवाह नहुने र झुटा विवरण उल्लेख गरी फारम भरेमा फारम भने सोहयम व्यक्ती जवाफदेशी हुने पर्ने बैकले जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्