सुनको भाउ घट्यो « Arthapath.com
१७ मंसिर २०७८, शुक्रबार

सुनको भाउ घट्यो



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदी स्थिर रहेको छ ।आज सुन तोलामा २ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९१ हजार ३ सय तेजावि सुन ९० हजार ८ सयमा कारोबार भयरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदी स्थिर रहदै बिहिबारकै मुल्य प्रतितोला १ हजार १ सय १० रुपैयाँमा कारोबार भइरेको छ ।हिजो सुन स्थिर रहदै छापावाला सुन प्रतितोला ९१ हजार ५ सय र तेजावि सुन ९१ हजारमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्