३५७ जना निको भए, थप २६५ जनामा कोरोना संक्रमण « Arthapath.com
२० मंसिर २०७८, सोमबार

३५७ जना निको भए, थप २६५ जनामा कोरोना संक्रमण



काठमाडौं । सोमबार पछिल्लो २४ घण्टामा ३ सय ५७ जना निको भएका छन । यो संगै हालसम्म देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ४ हजार ९ सय १ जना पुगेको छ । देशभर ६ हजार ३ सय ८६ जना संक्रिय संक्रमित रहेका छन् ।

गत २४ घण्टामा २५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार ८ हजार ६ सय १७ जनामा गरिएको परिक्षणमा २ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको होे ।

२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन । यो संगै कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या ११ हजार ५ सय ४३ जना पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्