एकैदिन सुन १ हजार र चाँदी ३० रुपैयाँले बढ्यो « Arthapath.com
६ माघ २०७८, बिहीबार

एकैदिन सुन १ हजार र चाँदी ३० रुपैयाँले बढ्यो



काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रत्तितोला १ हजार र चाँदी ३० रुपैयाँले बढेकोछ ।

आज सुन १ हजारले बढेर छापावाला सुन प्रत्तितोला ९३ हजार ७ सय र तेजावि सुन ९३ हजार २ सय रुपैयाँ र चाँदी १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार नेपाली बजारमा छापावाला सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ र तेजावी सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ र चाँदी १ हजार २८५ रुपैयाँ तोलामा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्