लोक सेवाका लिखित परीक्षा माघ मसान्तसम्म स्थगित « Arthapath.com
६ माघ २०७८, बिहीबार

लोक सेवाका लिखित परीक्षा माघ मसान्तसम्म स्थगित



काठमाडौं । कोरोना संक्रमण दर दैनिक बढ्दै गएपछि लोकसेवा आयोगका लिखित परीक्षाहरु स्थगित गरिएको छ ।

लोक सेवा आयोगको बिहीबार बसेको बैठकले लिखित परीक्षाहरु माघ मसान्तसम्म स्थगित गर्ने निर्णय गरेको हो ।

आयोगको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्