आयोगद्धारा नमूना मतपत्र सार्वजनिक, कसरि हेर्ने ? « Arthapath.com
१८ बैशाख २०७९, आईतवार

आयोगद्धारा नमूना मतपत्र सार्वजनिक, कसरि हेर्ने ?



काठमाडौं । बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनको लागि निर्वाचन आयोगले मतपत्रको नमूना सार्वजनिक गरेको छ ।

हरियो रंगको मतपत्रमा चुनाव चिन्ह कालो रंगमा हुने आयोगले जनाएको छ । सबैभन्दा माथि राष्ट्रिय पार्टीको चुनाव चिन्ह छ । हाल आयोगले भक्तपुर जिल्ला र ६ वटा महानगरपालिकाको मतपत्र बाहेक सबै तहको नमूना मतपत्र सार्वजनिक गरि सकेको जनाएको छ ।

नमूना पत्र https://election.gov.np/np/page/sample-ballot यसमा क्लिक गरि हेर्न सकिन्छ


प्रतिक्रिया दिनुहोस्