नेपाली सेनाका लत्ता कपडा र बम बारुद स्वदेशमै उत्पादन गरिने « Arthapath.com
१० जेष्ठ २०७९, मंगलवार

नेपाली सेनाका लत्ता कपडा र बम बारुद स्वदेशमै उत्पादन गरिने



काठमाडौं । सरकारले नेपाली सेनाको पोसाक लत्ता कपडा, तथा गोली गठ्ठाको उत्पादन स्वदेशमै गर्नेगरी विशेष व्यवस्था गर्ने बताएको छ ।

प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारी यस्तो बताएकी हुन । हाल भएका सैनिक बम, बारुद तथा गोलि गठ्ठासहित आवश्यक सामग्री उत्पादन उद्योगहरुलाई विस्तार गरिने सरकारले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्