नेको इन्स्योरेन्समा सचिवको माग, शैक्षिक योग्यता कति ? « Arthapath.com
२३ श्रावण २०७९, सोमबार

नेको इन्स्योरेन्समा सचिवको माग, शैक्षिक योग्यता कति ?



काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनिले एक सुचना जारी गर्दै कर्पोरेट कार्यलयमा सचिव माग गरेको हो ।
सो पदमका लागि कम्पनले न्ययुनतम स्नातक उतिर्ण हुनुपर्ने जनाएको छ । इच्छुक व्यक्तीले १५ दिनभित्र आवश्यक कागजसहित कम्पनीको इमेल [email protected] मार्फत आबेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्