नेपाल बैंक स्वतन्त्र संचालकमा दीपेन्द्र विक्रम थापाको राजीनामा स्विकृत « Arthapath.com
१ भाद्र २०७९, बुधबार

नेपाल बैंक स्वतन्त्र संचालकमा दीपेन्द्र विक्रम थापाको राजीनामा स्विकृत



काठमाडौं । नेपाल बैंक लिमिटेडको स्वतन्त्र संचालकमा दीपेन्द्र विक्रम थापाको राजीनामा स्विकृत भएको छ ।
साउन ३० गते बसेको संचालक समितिले थापाले दिएको राजीनामालाई स्विकृत गरको बैैंकले नेप्से मार्फत एक सूचना प्रकाशित गर्दै जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्