सौभाग्य अस्पतालले माग्यो १०८ जना कर्मचारी « Arthapath.com
२३ मंसिर २०७९, शुक्रबार

सौभाग्य अस्पतालले माग्यो १०८ जना कर्मचारी



काठमाडौं । सुदुरपश्चिक प्रदेशको कैलाली जिल्ला धनगढीमा निकट भविष्यमै संचालन हुन लागेको एक अस्पतालले कर्मचारी माग गरेको छ । सौभाग्य अस्पतालले १०८ जना कर्मचारी मागेको हो ।

अस्पतालको प्रशासनले माघभित्र सेवाहरु संचालनमा आउने जनाएका छ । विभिन्न योग्यता भएका चिकित्सक, नर्स लगायतका पदहरुमा कर्मचारी माग गरेको हो ।


प्रतिक्रिया दिनुहोस्