नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली २०७९ जारी « Arthapath.com
१३ माघ २०७९, शुक्रबार

नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली २०७९ जारी



काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक विप्रषण विनियमावली, २०७९’ जारी गरेको छ । राष्ट्र बैंकले शुक्रवार जारी गरेको परिपत्र गर्दै विनियमावली जारी गरेको जनाएको हो ।

यससँगै ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७’ खारेज भएको छ । राष्ट्र बैंकको विदेशी विनिमय ब्यबस्थापन विभागले नयाँ नियमावली बमोजिम गर्न गराउनको विप्रेषण कारोबार गर्ने सम्पूर्ण कम्पनीहरुलाई निर्देशन दिएको छ ।


प्रतिक्रिया दिनुहोस्