त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ९ किलो सुनसहित क्यानेडियन नागरिक पक्राउ « Arthapath.com
१९ माघ २०७९, बिहीबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ९ किलो सुनसहित क्यानेडियन नागरिक पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्यानेडियन नागरिक सुन सहित पक्राउ परेका छन् ।

क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगौबलाई चेकजाँचका क्रममा ९ किलो १३५ ग्राम सुन सहित पक्राउ परेका हुन ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्